Submit an Entry

Who can enter

इमेज अवार्ड नेपाली संगीत आकाश वृहत बनाउन, सर्जकहरुको सम्मान गर्न, गुणात्मक विकाशको लागि कटिबद्ध रहेकोले यसमा सहभागीताको लागि कुनै उमेरको हदबन्दी नभएता पनि नेपाली हुनु जरुरी छ । प्रतिस्पर्धामा सहभागी हुन् यस संस्थाले तोकेको निश्चित समयावधिमा भने गीत, एल्बम र म्युजिक भिडियो सार्वजनिक हुनु पर्दछ । जस्तोकी 14th Annual Tuborg Image Award मा २०६८ असार १ गते देखि २०६९ जेष्ठ मसांत भित्र सार्वजनिक भएका गीत, एल्बम तथा म्युजिक भिडियोलाई प्रतिस्पर्धामा सहभागी गराईएको छ ।

How to enter

Image Award को प्रतिस्पर्धामा सहभागी हुन आवेदन फारम भर्नु पर्दछ । आवेदन फारम इमेज कम्प्लेक्स पानी पोखरीमा उपलब्ध हुन्छ ।
आवश्यकता अनुसार आवेदन फर्म संगै CD/DVD वा DV tape संलग्न गर्नु पर्ने हुन सक्छ । यदि तपाईको श्रृजना यस संस्थामा रहे उल्लेखित सामग्री समावेश गरि रहन पर्दैन ।