4th Annual Image award

तेस्रो इमेज अवार्डले प्राप्त गरेको सफलता र संगीतकर्मी, संगीत उद्योगको समर्थन, सदभाव र प्रोत्साहनलाई स्थापित गर्दै 4th annual image award वि.स. २०५८ सालमा आयोजना गरियो । तेस्रो इमेज अवार्डको तुलनामा केहि परिष्कृत बन्यो 4th annual image अवार्ड । यो वर्ष नेपाली चलचित्र उद्योगका प्रथम नायक अनि लोकप्रिय गायक शिवशंकरलाई image lifetime achievement award प्रदान गरियो ।

Winners