3rd Annual Image award

वि.सं. २०५७ सालमा इमेज अवार्डको आकार वृहत बन्यो । विरेन्द्र अन्तराष्ट्रिय सम्मेलन केन्द्रमा एक भव्य कार्यक्रमको आयोजना गरी 3rd annual image award सम्पन्न भयो । यो वर्ष नेपाली संगीत उद्योगका ध्रुवतारा संगीतकार-गायक नातिकाजीलाई image lifetime achievement award प्रदान गरियो ।

Winners