1st Annual Image award

नेपाली संगीत आकाशको वृहत कार्यक्रम इमेज अवार्डको स्थापना वि.स. २०५५ सालमा इमेज एफ एम ९७.९ को उदघाटन संगै भएको हो । 1st annual image award मा नेपाली संगीत आकाशकी नक्षत्र स्वरकिन्नरी तारादेवीलाई Image Life Time achievement Award प्रदान गरिएको थियो ।

Winners