History

इमेज च्यानल र नेपाली संगीत उद्योग एक अर्काको परिपुरक हुन् । नेपाली संगीत उद्योगको बिकासमा इमेज च्यानलले आफ्नो शुरुवात देखि नै अहम भूमिका निर्वाह गर्दै आएको छ । नेपाली कला, साहित्य, संगीतमा संवेदनशील इमेज च्यानलले नेपाली संगीतको स्तरिय विकाश, संगीतकर्मीलाई उत्साह सहयोग र संगीत उद्योग व्यवसायीकरण होस भन्ने अभिप्रायले व्यापक क्षेत्र र वृहत सहभागीतामा इमेज अवार्डको प्रारंभ ग-यो ।

List of Image Awards held till date

17th Annual Tuborg Image award
Saturday, February 13, 2016

16th Annual Tuborg Image award
Saturday, Sep 13th, 2014

15th Annual Tuborg Image award
वि.स. २०७० ,मंसिर २९

14th Annual Tuborg Image award
वि.स. २०६९ ,आश्विन २०

13th Annual Tuborg Image award
वि.स. २०६८

12th Annual Tuborg Image award
वि.सं. २०६८ असोज १६

11th Annual Tuborg Image award
वि.स. २०६७

10th Annual Tuborg Image award
वि.सं. २०६६

9th Annual Tuborg Image award
वि.सं २०६५

8th Annual Tuborg Image award
वि.सं. २०६४ साल जेष्ठ २७ गते

7th Annual Image award
वि.सं २०६३

6th Annual Image award
वि.सं. २०६२

4th Annual Image award
वि.स. २०५८

3rd Annual Image award
वि.सं. २०५७

2nd Annual Image award
बि.सं. २०५६

1st Annual Image award
वि.स. २०५५